१७ श्रावण २०८३, आइतबार

ब्रोकर कमिसन घटाउने बोर्डको निर्णय



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने भएको छ । बुधवार बसेको बोर्डको बैठकले कमिसन घटाउने निर्णय गरेको हो ।

घटाएको कमिसनलाई अन्तिम रुपमा दिन अर्थात् स्वीकृतिका लागि अर्थमन्त्रालय पठाइएको बोर्ड स्रोतले जनाएको छ । स्रोतका अनुसार कमिसनले १० प्रतिशतले घटाउन लागिएको हो ।