नेशनल हाइड्रोपावरको ८२ लाख २१ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेशनल हाइड्रोपावरको ८२ लाख २१ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीले ५० प्रतिशत बापतको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर बिहीबार नेप्सेमा सूचीकृत गराएको हो ।
अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातमा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्