भूर्तेल ४३ रन बनाएर आउट
काठमाडौँ । आईसीसी टी २० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झट्का लागेको छ ।
नेपालले ४९ रन जोड्दा पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको हो। भुर्तेलले ४३ रन जोडे। उनले २५ बलमा ४ छक्का र ४ चौका हिर्काए।












