२१ श्रावण २०८३, बिहिबार

संयुक्त राष्ट्रसंघका महासचिवले संसदमा सम्बोधन गर्दै के के भने ? (पूर्णपाठ)



काठमाडौँ । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद बैठकलाई सम्बोधन गरेका छन्।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई मंगलबार अपराह्न गुटेरेसले सम्बोधन गरेका हुन्। सम्बोधन गर्दै उनले नेपाल विश्वकै साथी भएको बताएका हुन्।