२१ श्रावण २०८३, बिहिबार

नेपालले गुमायो तेस्रो विकेट, भुर्तेत आउट



काठमाडौँ । विश्वकप छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा अहिले ओमानविरुद्ध १ सय ४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले तेस्रो विकेट गुमाएको छ ।

कुशल भुर्तेल तेस्रो विकेटका रूपमा आउट भएका छन् । भुर्तेलले नेपाली टिमको खातामा २६ रन बनाएका हुन् ।