५ रनले ओमानसँग पराजित नेपाल
काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको एसिया छनोटमा ओमानविरुद्ध नेपालले ५ रनको झिनो हार बेहोरेको छ ।
त्रिवि क्रिकेट मैदानमा १४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १४० रन मात्र जोडेको हो ।












