२० श्रावण २०८३, बुधबार

नेपाललाई दोस्रो सफलता



काठमाडौँ । टी–२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले २ विकेट गुमाएको छ ।

दुई विकेट गुमाएसँगै नेपाललाई सफलता मिलेको हो । दुबैं विकेट सोमपाल कामीले लिएका हुन् ।