२० श्रावण २०८३, बुधबार

यूएईले पाँचौ विकेट गुमायो



काठमाडौँ । टी—२० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेल नेपाल र यूएई बिच भइरहेको छ । यूएईले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।

पहिले ब्याटिङ गर्न आएको यूएईले पाँचौ विकेट गुमाएको छ । यूएईको पाँचौ विकेट रोहित पौडेलले लिएका हुन् ।