२० श्रावण २०८३, बुधबार

होटल फरेस्ट इनले ९८ करोड आइपीओ निष्कासन गर्ने



काठमाडौँ । होटल फरेस्ट इन लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन अनुमतिका लागिक कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले ९८ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिउको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।