यी छन् मन्त्रिपरिषद्का १८ निर्णयहरु
काठमाडौँ । सरकारले मङसिर २५ देखि २९ सम्म अमेरिकाको एटलाण्टामा आयोजना हुने कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकराकी प्रवक्ता तथा सूचना सञ्चार एवं प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।















