२० श्रावण २०८३, बुधबार

नेपाललाई चौथो झड्का, कुशल मल्ल आउट



काठमाडौँ । आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत नेपाल र ओमानबिचको फाइनल खेलमा नेपालले चौथो विकेट गुमाएको छ ।

सन्दीप जोरा १० रन बनाएर जिसान मसुदको बलमा आउट भए भने आसिफ शेख ६ रन बनाएर बिलाल खानको बलमा क्याचआउट भएका थिए । कुशल मल्ल र कुशल भुर्तेल समेत नेपालले गुमाएको छ ।

१० ओभरमा नेपाल ६० रन बनाएर खेलि रहेको छ ।