पश्चिम नेपालमा फेरी भुकम्पको धक्का
काठमाडौँ । पश्चिम नेपालमा फेरी भुकम्पको धक्का महसुश भएको छ । साँझ ४ः३३ बजे भुकम्पको धक्का लागेको हो ।
निरन्तर भुकम्पको धक्काले पश्चिम नेपाल त्रास रहेको छ । स्थानियका अनुसार अहिले शक्तिशाली भुकम्पको गएको बताइरहेका छन् ।
क्षतिको विवरण भने आइसकेको छैन ।













