२० श्रावण २०८३, बुधबार

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० स्वीकृत



काठमाडौँ । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० परिमार्जनसहित स्वीकृत गरेको छ। आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्देशिका स्वीकृत गरेको हो ।

मन्त्रिपरिषद् विधेयक समितिकबाट पेश भएको राष्ट्रिय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान आदेश २०८० परिमार्जनसहित राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति आदेश, २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन्।