भिजन लुम्बिनीको आइपीओ पर्यो कि ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

भिजन लुम्बिनीको आइपीओ पर्यो कि ? यी तीन तरिकाबाट हेर्नुहोस् नतिजा



काठमाडौँ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आइपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बाँडफाँट गरेको छ ।

आइपीओमा कुल ११ लाख ६१ हजार ५ सय २९ जनाको आवेदन परेको थियो । जस मध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । जस मध्ये २ लाख ७ हजार ५ सय २८ जनाले सेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीको आइपीओ यसरि हेर्नेसकिनेछ ।

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटः  iporesult.cdsc.com.np/ 

बिक्री प्रबन्धकको वेबसाइट: https://muktinathcapital.com/

मेरोसेयर एप: https://meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्