१९ श्रावण २०८३, मंगलबार

हिमालयन डिष्टिलरीले २५ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?



काठमाडौं । हिमालयन डिष्टिलरीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २५ प्रतिशत लाभांश दिने भएको हो ।

मंसिर १७ गते बसेको कम्पनी संचालक समितिको बैठकले १० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।