सामुदायिक लघुवित्तले लाभांश नदिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सामुदायिक लघुवित्तले लाभांश नदिने



काठमाडौँ । सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव नगर्ने भएको हो ।

कम्पनीको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सोहि बैठकले वार्षिक प्रतिवेदन पारितका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्