नाडेप लघुवित्तले लाभांश नदिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नाडेप लघुवित्तले लाभांश नदिने



काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको मंसिर ३० गते बसेको संचालक समितिले उक्त निर्णय गरेको हो । गत आर्थिक वर्ष कम्पनीले २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्