७ श्रावण २०८३, बिहिबार

युनिभर्सल पावरले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौँ । युनिभर्सल पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले गत वर्षको नाफाबाट ८.५५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले लाभांश पारित गर्न पुष २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनको लागि यसले पुस १८ गते बुक क्लोज गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्