नेपाल इन्फ्रास्ट्रक्चरमा तीन जना सञ्चालक निर्वाचित
काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले तीन सञ्चालक निर्वाचित गरेको छ । कम्पनीको पाँचौ वार्षिक साधारण सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकहरू निर्वाचित गरेको हो ।
निर्वाचित संञ्चालकमा अनुज अग्रवाल, रत्न राज बज्राचार्य र लालमणि जोशी रहेका छन् । उनीहरु आगामी चार वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।
स्वतन्त्र सञ्चालकमा प्रवीण सुवेदी नियुक्त भएका हुन ।













