१० श्रावण २०८३, आइतबार

१५ प्रतिशत लाभांश पारितका लागि घोराही सिमेन्टको साधारण सभा पुष २८ गते बस्दैं



काठमाडौं । घोराही सिमेन्ट लाभांश आगामी पुस २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा दाङको घोराही उपमहानगरपालिका–१५ होटल पौवा भरतपुरमा बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीले आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर ( कर बाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८–७८ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कम्पनीकोसभा प्रयोजनका लागि कम्पनीले पुष १६ गते बुक क्लोज गरी सकेको छ ।


प्रतिक्रिया दिनुहोस्