८ श्रावण २०८३, शुक्रबार

बुधबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।

बुधबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला एक हजार४१० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्