लोक सेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी
काठमाडौँ । लोक सेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । आयोगले विभिन्न कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी माघ १६ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । दोब्बर दस्तुरमा माघ २३ गतेसम्म आवेदन दिन सकिने छ ।
तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने छन् ।













