कालिका लघुवित्तले लाभांश नदिने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कालिका लघुवित्तले लाभांश नदिने



काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीको पुष२८ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । संस्थाले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।


प्रतिक्रिया दिनुहोस्