आजदेखि तीन दिनसम्म नेप्सेको कारोबार प्रणाली बन्द - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आजदेखि तीन दिनसम्म नेप्सेको कारोबार प्रणाली बन्द



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार प्रणाली तीन दिनसम्म बन्द हुने भएको छ ।

नेप्सेका अनुसार आज अर्थात माघ ४ गते बिहीबार साँझ ५ बजेदेखि माघ ६ गते शनिबार राती ११ बजेसम्म कारोबार प्रणाली बन्द हुने भएको हो ।

नेप्सेका अनुसार दोस्रो चरणको विद्युत मर्मतसम्भार सम्बन्धी कार्यका सो अवधिमा कारोबार प्रणाली बन्द हुने भएको हो ।


प्रतिक्रिया दिनुहोस्