१० श्रावण २०८३, आइतबार

हिमालयन रिले नियुक्ति गर्यो बाह्य लेखापरीक्षक



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले लेखापरीक्षक नियुक्ति गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ बी. आर.एस. न्यौपाने एण्ड कम्पनीलाई बाह्य लेखापरीक्षकमा नियुक्ति गरेको हो ।

फागुन २० गते सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाको निर्णयानुसार सो कम्पनीले बाह्य लेखापरिक्षकमा नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्