लुम्बिनी विकास बैंकको स्वतन्त्र संचालकमा श्रेष्ठ
काठमाडौं । लुम्बिनी विकास बैंकले स्वतन्त्र संचालक नियुक्ति गरेको छ । बैंकले जय देव श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्ति गरेको हो ।
बैंक संचालक समितिको फागुन ३० गते बसेको बैठकले श्रेष्ठलाई स्वतन्त्र संचालकमा नियुक्ति गर्ने निर्णय गरेको हो ।












