९ श्रावण २०८३, शनिबार

क्रम्पटनका विभिन्न होम एप्लाएन्सको खरिदमा विशेष उपहार जित्न सकिने, थाइल्यान्ड घुम्ने मौका



काठमाडौं । छिमेकी राष्ट्र भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रम्पटनले नयाँ वर्ष २०८१ लक्षित गर्दै क्रम्पटनको “नयाँ वर्षे जात्रा, उपहारसँग थाइलान्डको यात्रा“ नामक योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत ग्राहकहरुले क्रम्पटनका विभिन्न होम एप्लाएन्सको खरिदमा लक्की ड्र मार्फत विशेष उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले योजनाको सिमित अवधिका लागि रहेको कम्पनीले जनाएको छ । योजनाको अवधिभरी लक्की ड्र मार्फत हरेक साता एक ग्राहकलाई क्रम्पटनको सिलिङ्ग फ्यान उपहार पाउने छन् ।

हरेक महिना एक भाग्यशाली ग्राहकलाई माइडियाको साईड बाई साईड रेफ्रीजिरेटर साथै बम्पर उपहार स्वरुप एक जोडी थाईलान्डं जाने मौका प्रदान गरिने कम्पनीले जनाएको छ ।

लक्की ड्रमा सहभागिता जनाउनको लागि Crompton (space) Customer Name (space) Address (space) Warranty Card No.टाइप गरी 31003 मा SMS पठाउनुहोस् ।


प्रतिक्रिया दिनुहोस्