९ श्रावण २०८३, शनिबार

सिंहलाई दिइयो सान्जेन जलविद्युत कम्पनीको कामु सिइओको जिम्मेवारी



काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अर्पण बहादुर सिंहलाई दिइएको छ।

कम्पनीको गत असार ४ गते बसेको संचालक समितिको बैठकले सिंहलाई का.मु. सिईओको जिम्मेवारी दिएको हो । उनी ४२ मेगावाटको आयोजनाको प्रमुख रुपमा कार्यरत रहेका थिए । तर, अर्को व्यवस्था नहुन्जेसम्मका लागि कामु सिइओ जिम्मेवारी सम्हालेन्छन् ।


प्रतिक्रिया दिनुहोस्