९ श्रावण २०८३, शनिबार

रसुवागढी हाइड्रोपावरको संचालक परिवर्तन, अधिकारीको ठाउँमा ढकाल मनोनित



काठमाडौं । रसुवागढी हाइड्रोपावरको संचालक परिवर्तन भएको छ। कम्पनीको संचालकमा राजन ढकाल मनोनित भएका छन् ।
यसअघि संस्थापक सेयरधनी संस्था नेपाल विद्युत प्राधिकरणबाट प्रवल अधिकारीले प्रतिनिधित्व गर्दै आएका थिए । तर, उनको स्थानमा ढकालाई मनोनयन गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्