९ श्रावण २०८३, शनिबार

लक्ष्मी सनराइज बैंकको बौद्ध शाखा स्थानान्तरण हुँदै



काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बौद्ध (साविकको लक्ष्मी बैंक) को शाखा स्थानान्तरण गर्ने भएको छ ।

बैंकले आगामी असार २३ गतेदेखि कागेश्वरी मनोहरा नगरपालिका–५ थलीमा शाखा स्थानान्तरण गर्न लागेको हो । अब सम्पूर्ण सेवा हालको स्थानबाट करिब ४०० मिटर पश्चिम तर्फ बौद्ध पिपलबोट नजिकैको शाखा मार्फत हुने बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्