९ श्रावण २०८३, शनिबार

लक्ष्मी सनराइज बैंकको नाराणगढ शाखा स्थानान्तरण हुँदै



काठमाडौं । लक्ष्मी सनराइज बैंकको नाराणगढ शाखा स्थानान्तरण गर्ने भएको छ ।

बैंकको चितवन, भरतपुर महानगरपालिका–१ शहिदचोक स्थित शाखा असार २४ गतेदेखि स्थानान्तरण हुने भएको हो । हालको स्थानबाट करिब ५०० मिटर पश्चिम उत्तरतर्फ सोही वडाको बालकुमारी चोकमा स्थानान्तरण हुन बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्