८ श्रावण २०८३, शुक्रबार

नागरिक लगानी कोषको संचालकमा रमाली नियुक्त



काठमाडौं । नागरिक लगानी कोषको संचालकमा हेमन्त राज रमाली नियुक्त भएका छन् । उनी कोषको विज्ञ सदस्यको रुपमा नियुक्ति भएका हुन् ।
गत असार १३ गतेको मन्त्रिपरिषदको निर्णायानुसार रमालीलाई कोषको संचालकमा नियुक्ति गरिएको हो । उनले सोमबार नै शपथ लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्