८ श्रावण २०८३, शुक्रबार

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी सचिवमा पाण्डे



काठमाडौं । बु्द्धभूमि नेपाल हाइड्रोपावर कम्पनी सचिवमा सुजन पाण्डे नियुक्ति भएका छन् ।

कम्पनीको असार १६ गते आइतबार बसेको संचालक समिति बैठकले पाण्डेलाई कम्पनी सचिवको जिम्मेवारी दिइएको हो ।
उनको कार्यकाल आगामी नयाँ आर्थिक वर्ष अर्थात् साउन १ गतेदेखि लागू हुने छ ।


प्रतिक्रिया दिनुहोस्