८ श्रावण २०८३, शुक्रबार

राधी विद्युत कम्पनीको संचालक परिवर्तन



काठमाडौं । राधी विद्युत कम्पनीको संचालक परिवर्तन भएको छ । कम्पनीको संचालकमा मनिषा थापा मगरलाई नियुक्ति गरिएको हो ।

कम्पनीका संचालक श्रेय राज भण्डारीले आफ्नो कार्य व्यस्तता देखाउँदै राजिनामा दिएका थिए । संचालकमा निरन्तरता दिन नसक्ने भन्दै दिएको भण्डारीको राजिनामा बुधवार स्वीकृति गरेको हो । रिक्त संचालकमा बुधवारदेखि लागू हुने गरि मगरलाई नियुक्ति गरिएको कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्