११ श्रावण २०८३, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १ बजेसम्मका लागि बन्द



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १ बजेसम्मका लागि बन्द गरिएको । विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटनामा परेपछि १ बजेसम्मका लागि बन्द गरिएको हो ।