८ श्रावण २०८३, शुक्रबार

ग्लोबल आइएमई बैंकको स्वतन्त्र संचालकमा भागिरथि



काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र संचालकमा भागिरथि भट्टराई ज्ञवालीलाई नियुक्ति गरिएको छ ।

बैंकको बिहीबार (साउन १० गते) बसेको संचालक समितिको बैठकले ज्ञवालीलाई स्वतन्त्र संचालक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्