८ श्रावण २०८३, शुक्रबार

कामना सेवा विकास बैंकको संचालकमा शर्मा



काठमाडौं । कामना सेवा विकास बैंकले डा. पवन कुमार शर्मालाई संचालकमा नियुक्ति गरेको छ ।

सर्वसाधारण समूहको तर्फबाट शर्मालाई बैंकको संचालकमा नियुक्त गरेको छ । उनको कार्यकाल आज अर्थात् साउन १५ गतेदेखि लागू हुने छ ।


प्रतिक्रिया दिनुहोस्