कुमारी बैंकको फोनपे सेवा अवरुद्ध हुने
काठमाडौं । कुमारी बैंकको फोनपे सेवा अवरुद्ध हुने भएको छ । बैंकको आज अर्थात् साउन १५ गते राती ११ः५५ बजेदेखि साउन १६ गते बिहान३ बजेससम्म बन्द हुने भएको हो ।
फोनपे पेमेन्ट सर्भिसको कोर फायरवाल स्थानान्तरण गनुपर्ने भएकाले फोनपेका सबै सेवाहरु अवरुद्ध हुने भएको हो ।












