२५ भदौ २०८३, बिहिबार

एक लघुवित्तको १४ लाख ८४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । शुक्रवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कम्पनीको सेयर सूचकिृत भएको हो।

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ती पश्चात थप हुने आएको १४ लाख ८४ हजार ७८५ कित्ता सेयर सूचीकृत भएको हो ।