८ श्रावण २०८३, शुक्रबार

सिटिजन्स बैंकको सेयर मूल्य समायोजन



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बोनस सेयरको मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सेचन्ज (नेप्से)मा बैंकको ४ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको हो ।

गत बुधबारको (असोज २३ गते) अन्तिम कारोबार मूल्य २५३ रुपैयाँलाई आधार मानेर भाउ समायोजन भएको छ । मूल्य समायोजन पश्चात बैंकको सेयर भाउ २४३.२७ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधारमा मानेर यसको कारोबार खुला हुनेछ ।


प्रतिक्रिया दिनुहोस्