मेडिकल व्यवसायी प्रसाईं थप ४ दिन हिरासतमा राख्न अनुमति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मेडिकल व्यवसायी प्रसाईं थप ४ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले उनलाई थप हिरासतमा राख्न अनुमति दिएको हो । उनी साइबर अपराधको कसूरमा पक्राउ गरेका थिए । उनी गत मंसिर ५ गते पक्राउ परेका थिए ।


प्रतिक्रिया दिनुहोस्