४ आश्विन २०८३, आइतबार

लक्ष्मी लघुवित्तले बनायो सेयरधनीलाई निराश, लाभांश वितरण नगर्ने



काठमाडौं । लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट साधारणसभा लाभांश वितरण नगर्ने भएको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।

यससँगै लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने भएको छ।