आरम्भ चौतारी लघुवित्तका सेयरधनीको हात रित्तो, यो वर्ष लाभांश नबाँड्ने निर्णय - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आरम्भ चौतारी लघुवित्तका सेयरधनीको हात रित्तो, यो वर्ष लाभांश नबाँड्ने निर्णय



काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात रित्तो बनाएको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश नदिने भएको छ।

कम्पनीको मंसिर २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्