थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

थप दुई कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?



काठमाडौं । थप दुई कम्पनीको २४ लाख कित्ता बढी बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

आइतबार नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बापतको १६ लाख ६० हजार ८६८.४० कित्ता र रुरु जलविद्युत परियोजनाको १५ प्रतिशत बापतको ७ लाख ३९ हजार ९८५.४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्