२३ भदौ २०८३, मंगलबार

मैथलि ब्राहमण महासभा मोरङद्वारा श्रिमद् भागवत पुराण ज्ञान महायज्ञ आयाेजना



काठमाडाैँ ।प्रदेश प्रमुख परशुराम खापुङले मैथिल ब्राम्हण महासभा, मोरङद्वारा आयोजित श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन गरेका हुन्र । ।

विराटनगरस्थीत सिटी प्यालेसमा आयोजित सातदिने महायज्ञलाई प्रदेश प्रमुखले उद्घाटन गरेका हुन्र ।

महायज्ञलाई आचार्य पण्डित अभिषेक पाठकले पुराण वाचन गर्ने कार्यक्रम रहेको छ । उनले गर्ने कथावाचनले सकारात्मक ज्ञान बाड्ने प्रदेश प्रमुखले बताए ।

कार्यक्रमको सहआयोजक मैथिल बाम्हण महसभा, महिला समिति तथा युवा समिति रहेका छन् ।

कार्यक्रममा विभिन्न संस्थासंस्थाका पदाधिकारी, राजनैतिक पार्टीका प्रतिनिधिहरु उपस्थित भई महायज्ञको सफलताको शुभकामना दिएका छन्र ।