सुरुङमार्ग, द्रुत मार्ग र ओभरपास जस्ता आधुनिक प्रविधियुक्त पूर्वाधार निर्माणमा जोड - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुरुङमार्ग, द्रुत मार्ग र ओभरपास जस्ता आधुनिक प्रविधियुक्त पूर्वाधार निर्माणमा जोड



काठमाडौं । सरकारले राष्ट्रिय राजमार्गमा विशेष प्रकृतिको पुलहरु निर्माण गर्ने भएको छ ।

शुक्रबार आगामी आर्थिक बर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडलले यस्तो जानकारी गराएका हुन् ।

सुरुङमार्ग, द्रुत मार्ग र ओभरपास जस्ता आधुनिक प्रविधियुक्त पूर्वाधार निर्माणमा जोड दिने बताए ।


प्रतिक्रिया दिनुहोस्