४ आश्विन २०८३, आइतबार

सुरु भयो बजेट भाषण



काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वाचन सुरु गरेका छन् । अर्थमन्त्री पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२८३ को बजेट पेश गर्न सुरु गरेका हुन् ।