२० कार्तिक २०८३, शुक्रबार

नमुना विद्यालयको निर्माणका लागि २ अर्ब ७२ करोड रुपैयाँ विनियोजन



काठमाडौं । सरकारले नमुना विद्यालयको निर्माणका लागि २ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।