कर्णाली कोरिडरको लागि १ अर्ब २७ करोड रुपैयाँ विनियोजन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

कर्णाली कोरिडरको लागि १ अर्ब २७ करोड रुपैयाँ विनियोजन



काठमाडौं । सरकाले कर्णाली कोरिडरको लागि १ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्