साइबर सुरक्षा बीमा सञ्चालन गरिने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

साइबर सुरक्षा बीमा सञ्चालन गरिने



काठमाडौं । साइबर सुरक्षा बीमा सञ्चालन गरिने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्